वस्तुगत विवरण (Village Profile) कालिका गाउँपालिका

कालिका गाउँपालिका, धैबुङ, कालिकास्थान, वागमती प्रदेश, रसुवा, नेपाल 

Kalika Rural Municipality, Dhaibung, Kalikasthan, Bagmai, Rasuwa, Nepal


खण्ड परिचय : खण्ड १ : (परिचय, राजनैतिक तथा प्रशासनिक विभाजन, 

खण्ड : १

गाउँपालिकाको विस्तृत परिचय

रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलिएको साबिक  धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८, राम्चे गाविस १-९ वडा र भोर्ले गाविसका १, ६, ८ र ९ वडा मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो ।  नेपालमा अन्य पहाडी भेगले ओगटेको गुण झै यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका ।

 कालिका गाउँपालिका नुवाकोटसँग सिमाना जोडिएको फलाँखुखोला वा रिष्ठाघारीदेखि सुरु भएर इटपारे, बेतिनी, कटुञ्जे, कालिकास्थान, गुम्बोडाँडा हुँदै राम्चेसम्म पश्चिम उत्तरतर्फ फैलिएको छ भने पूर्व उत्तरमा फलाँखुखोला, अम्बाबास, रूप्सेपानी, जिबजिबे, ज्याङलाङदेखि लोकिल, सानोआले, शेर्मा भञ्ज्याङसम्म फैलिएको छ ।

साबिकको धैबुङ गाविसको कार्यालयलाई केन्द्र तोकिएको यो गाउँपालिकाको क्षेत्रफल १९२.५३ बर्ग किमी रहेको छ ।

वि.सं २०७३ चैत्र २ गतेदेखि विधिवत रूपमा कालिका गाउँपालिकाको उद्घाटन भएको हो ।

वि.सं २०७३ चैत्र २ गतेदेखि विधिवत रूपमा कालिका गाउँपालिकाको उद्घाटन भएको हो ।

गाउँपालिका निर्माण हुँदा यस गाउँपालिकाको जनसंख्या ९४२१ र घरपरिवारको संख्या २०८९ रहेको थियो ।

गाउँपालिकाको पार्श्वचित्र निर्माण अवधिमा भएको घरपरिवारको सर्वेक्षण अनुसार यस गाउँपालिकाको जनसंख्या ११३९३ र घरपरिवारको संख्या २५२९ रहेको छ ।

राजनैतिक तथा प्रशासनिक विभाजन

 

प्रदेश नं :

वागमती

जिल्ला :

रसुवा

गाउँपालिका :

कालिका

क्षेत्रफल :

१९२.५३(बर्ग किमी (४८.३ किमी दूरी (बोर्डर)

अक्षांश :

२७°५८’ देखि २८°०५’ सम्म  

देशान्तर :

८५° ११’ देखि ८५°१५’ सम्म

उचाई :

६५० मीटरदेखि ३९९४ मीटरसम्म

वडा संख्या :

पाँच

प्रदेश सभा क मा पर्ने वडाहरू

वडा नं ४ र ५

प्रदेश सभा ख मा पर्ने वडाहरू

वडा नं १, २ र ३

महिला जनसंख्या

५४९४

पुरुष जनसंख्या

५८९९

जम्मा जनसंख्या

११३९३

भौगोलिक अवस्थिति

यस गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुद्री सतहबाट ६५० मिटर रिष्ठाघारीदेखि ३९९४ मिटर उचाई (लारानि) सम्म फैलिएको छ । जसको पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा उत्तरगया गाउँपालिका, दक्षिणमा फलाँखु खोला (नुवाकोटसँग जोडिएको, बिदुर नगरपालिका र सूर्यगढी गाउँपालिका) र त्रिशुली खोला तथा उत्तरमा गोसाईकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ । 

धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ ।

६५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ । 

 १५००मी उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ ।

१५०० भन्दा माथि ३९९४ सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ ।

भु-बनौट सम्बन्धि जानकारी

यस गाउँपालिकाको धेरैजसो भूभाग डाँडाकाँडाले भरिएको छ । पालिकाको फेदतिर  त्रिशूली र फलाँखु नदी बहेको छ । फलाँखु खोलाको नजिक रहेको केही जमिन समथर रहेको छ भने अन्य अधिकाँश भुभाग भिरालो रहेको छ ।

यस गाउँपालिकाको अधिकांश जमिन तथा  भू–भाग मध्यपहाडी प्रदेशमा  पर्दछ ।  यस गाउँपालिकाको भू– बनौट  भिरालो जमिन उच्च भू–भाग  र उकाली ओराली रहेको छ । यस गाउँपलिकाको अधिकांश भू–भागमा उष्ण, अर्धउष्ण, समशीतोष्ण र लेकाली हावापानी तथा  वनस्पति पाइन्छ ।  हावापानीको दृष्टिकोणले बसोवास एवम् स्वास्थ्यका लागि राम्रो मानिन्छ ।  यहाँको जमिनको माटो र हावापानी खेतीका लागि  सामान्य मानिन्छ । यो गाउँपालिका विशेष गरी पशुपालन, तरकारी खेती  एवम् जडीबुटी

उत्पादनको दृटिकोणले  महत्वपूर्ण मानिन्छ । वर्तमान भू–उपयोग बमोजिम यस क्षेत्रमा  बर्षायाममा भटमास बेमौसमी तरकारी, धान, मकै, कोदो, आलु जस्ता बाली तथा जाडोयाममा गहुँ तोरी, आलु, अन्य तरकारी बाली लगाइन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र मध्यबर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको यस गाउँपालिकामा बाँज, गुराँस, सल्ला, चिलाउने, खस्रु, कटुस, पैयु जस्ता वनस्पति पाइन्छन् । प्राकृतिक रुपमा मनोरम देखिने यो गाउँपालिकाको उच्च भाग घना जङ्गलले ढाकिएको छ भने होचो भागहरूमा खेतीयोग्य जमिन छन् ।  वनजगंलको अवस्था राम्रो भएपनि भौगोलिक धरातलका कारण यस गाउँपालिकामा पहिरोका घटनाहरू तुलनात्मक रूपमा बढी हुने गर्दछन् ।

भू-उपयोगिता सम्बन्धि विवरण

 

क्र.सं

भु-उपयोगिता

क्षेत्रफल (ब.किमी

घाँसे मैदान

२७.५१

कडा काठ पतझड जंगल

६.७७

कडा काठ उष्ण जंगल

१.१८

मिस्रित विशालु पतझड वनस्पति

११.२७

मिस्रित पतझड जंगल

९.२८

संरक्षित मिस्रित उष्ण जंगल

१५.५२

खेतीयोग्य जमिन

५४.७५

झाडी क्षेत्र

२.०८

सदाबहार जंगल

१.१७

 

 

१२९.५३

 

नखुलेको

६४.०१

 

जम्मा

१९३.५४

कसरी आई पुग्ने कालिका गाउँपालिका ?

नेपालको राजधानी काठमाण्डौंबाट कालिका गाउँपालिका पुग्नको लागि मुख्यगरी ३ वटा मार्गहरू रहेका छन् । तीनै मार्गहरू नुवाकोटको त्रिशूलीमा जोडिन्छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीबाट केही माथि पर्ने उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ पार गरेपछि आउने इटपारेबाट कालिका गाउँपालिका प्रवेश गर्न सकिनेछ ।

 

क्र.सं

मार्गको नाम

बीचमा पर्ने स्थानहरू

दूरी (किमी)

काठमाण्डौं - टोखा- छहरे- त्रिशूली


 

 

काठमाण्डौं- गल्छी- त्रिशूली


 

 

काठमाण्डौं-ककनी-त्रिशूली


 

 

 

 

 

गाउँपालिकाभित्र रहेका ऐतिहाँसिक महत्वका पक्षहरू

 १) ऐतिहाँसिक धैबुङ कोतघर (अवशेष नरहेको)

२) कालिका माइको मन्दिर

३) ऐतिहाँसिक कमारेगढी

गाउँपालिकाको नक्साहरू

 

खण्ड : २

घरपरिवार सम्बन्धि तथ्याङ्क

जातका आधारमा घरपरिवारको विवरण

Your text...

धार्मिक विश्वासका आधारमा घरपरिवारको संख्या

Your text...

{slider शौचालय प्रयोगका आधारमा घरपरिवारको विवरण}

Your text...

घरको छानोको प्रकारको आधारमा घरपरिवारको विवरण

Your text...

घरको बाहिरी गाह्रोको प्रकारको आधारमा घरपरिवारको विवरण

Your text...

खानेपानी स्रोत प्रयोगका आधारमा घरपरिवारको विवरण

Your text...

चुल्हो प्रविधि (इन्धन) प्रयोगका आधारमा घरधुरीको विवरण

Your text...

उपलब्ध सेवा सुबिधा प्रयोगका आधारमा घरपरिवारको विवरण

Your text...

सवारी साधन खरीद र प्रयोगका आधारमा घरपरिवारको विवरण

Your text...

जनसंख्या सम्बन्धि तथ्याङ्क

जनसंख्या वितरणको अवस्था

Your text...

लिङ्गका आधारमा जनसंख्या विवरण

Your text...

मातृभाषाका आधारमा जनसंख्या

Your text...

जातियताको आधारमा जनसंख्या विवरण

Your text...

धार्मिक विश्वासका आधारमा जनसंख्या विवरण

Your text...

शैक्षिक अवस्थाको आधारमा जनसंख्याको विवरण

Your text...

पेशा र रोजगारीका आधारमा जनसंख्या विवरण

Your text...

बसोबासका स्थानका आधारमा जनसंख्या विवरण

Your text...

पशु-चौपायाको विवरण

 

वडागत पशुपंक्षीको संख्या

Your text...

पशुपालन गरेको आधारमा घरपरिवारको विवरण

Your text...

खण्ड : ३

 

भौतिक पूर्वाधार सम्बन्धि विवरण

गाउँपालिकाभित्र रहेका सडकहरू

Your text...

गाउँपालिकाभित्र रहेका मुख्य मुख्य गोरेटो बाटोहरू

Your text...

गाउँपालिकाभित्र रहेका पुलपुलेसाहरूको विवरण

Your text...

गाउँपालिकाभित्र रहेका सामुदायिक भवनहरुको विवरण

Your text...

गाउँपालिकाभित्र रहेका खेल मैदानको विवरण

 

गाउँपालिकाभित्र रहेका मठ, मम्दिर, गोम्बा, चर्च आदिको विवरण

Your text...

गाउँपालिकाभित्र रहेका मुख्य मुख्य चौताराहरूको विवरण

Your text...

गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी जमिन सम्बन्धि विवरण

Your text...

गाउँपालिका क्षेत्रभित्र रहेका सम्पदा, खनिज आदिको विवरण

Your text...

खानेपानीको स्रोत वा उपलब्धता सम्बन्धि विवरण

Your text...

सिंचाईको स्रोत र उपलब्धता सम्बन्धि विवरण

Your text...

सार्वजनिक शौचालयहरूको विवरण

Your text...

मरणघाट, शबदाह, पशु शबदाह सम्बन्धि विवरण

Your text...

{slider विभिन्न वस्तीबाट गाउँपालिका आउ जान लाग्ने समय}

Your text...

खण्ड : ४

शैक्षिक तथ्याङ्क

विद्यमान शैक्षिक संस्थाहरूको विवरण

Your text...

शैक्षिक योग्यताका आधारमा जनसंख्याको विवरण

Your text...

विद्यालयमा अध्ययनरत बालबालिकाको विवरण

Your text...

विशेष शिक्षातर्फ स्रोतकक्षामा अध्ययनरत छात्रा/छात्रहरूको विवरण

Your text...

बाल विकास केन्द्र र बाल सञ्जालको विवरण

Your text...

विशेष शिक्षातर्फ स्रोतकक्षामा अध्ययनरत छात्रा/छात्रहरूको विवरण

Your text...

विद्यालयमा रहेको शौचालयको विवरण

Your text...

विद्यालयगत शिक्षक तथा कक्षाकोठाको पर्याप्तता

Your text...

तहगत शिक्षक शिक्षिकाको विवरण

Your text...

स्वास्थ्य सम्बन्धि तथ्याङ्क

गाउँपालिकाभित्र रहेका विद्यमान स्वास्थ्य संस्थाहरू

Your text...

गर्भवती र सुत्केरी महिलालाई दिइएको सेवाको विवरण

Your text...

खोप सेवा छोड्ने बालबालिकाको अवस्था

Your text...

विगत ३ वर्षको पोषणको स्थिति

Your text...

कुपोषणको अवस्था

Your text...

लिङ्ग अनुसार बालबिबाह सम्बन्धि विवरण (२० वर्ष मुनीका)

Your text...

स्वास्थ्य सम्बन्धि सूचकाङ्कहरू

Your text...

कामदारका रूपमा घरपरिवारबाट बाहिर गएका बालबालिकाको विवरण

Your text...

खण्ड : ५

कृषि, भूमि, वन, वातावरण सम्बन्धि तथ्याङ्क

कृषि सम्बन्धि संक्षिप्त तथ्याङ्क

Your text...

उत्पादन हुने बालीहरूको विवरण

Your text...

सिंचाई सम्बन्धि विवरण

Your text...

सामुदायिक वन, नर्सरी, वन पैदावारको विवरण

Your text...

भू-स्वामित्व सम्बन्धि विवरण

Your text...

सुकुम्बासी र भूमिहीनको संख्या

Your text...

वातावरण : सरसफाई र फोहोर मैला व्यवस्थापन

Your text...

सार्वजनिक सेवा प्रदायकहरूको विवरण

गाउँपालिकाभित्र रहेका सरकारी कार्यालय सम्बन्धि विवरण

Your text...

गाउँपालिकाभित्र कार्यरत गैर-सरकारी संघसंस्था सम्बन्धि विवरण

Your text...

गापाभित्र रहेका बैंकहरूको विवरण

Your text...

गापाभित्र सेवा प्रवाह गरिरहेका सहकारी संस्थाहरूको विवरण

Your text...

 

गापाभित्र सेवा प्रवाह गरिरहेका लघुबित्त संस्थाहरूको विवरण

Your text...

गापाभित्र रहेका स्थानीय बालक्लबहरूको विवरण

Your text...

गाउँपालिकाको कार्यवधि अनुसार गठित र सञ्चालित टोल विकास संस्थाहरू

Your text...

 

गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाहरू

गाउँपालिकाको गाउँसभाबाट विनियोजित योजनाहरू

Your text...

खण्ड : ६

गाउँपालिकाको प्रोफाइल सम्बन्धि विवरण

भूमिका

Your text...

पार्श्वचित्र निर्माणको क्रममा अपनाइएका विधिहरू:

Your text...

पार्श्वचित्र निर्माणका सीमाहरू

Your text...

पार्श्वचित्र निर्माण चरणका कठिनाईहरू

Your text...

पार्श्वचित्र निर्माण चरणका पृष्ठपोषण

Your text...

शुभकामना मन्तव्यहरू

Your text...

पार्श्वचित्रमा समाबेश भएका लेख, रचना वा विचारहरू

Your text...

खण्ड : ७

विविध पक्षहरू

कालिका गाउँपालिकामा कार्यरत कर्मचारीहरूको विवरण र सम्पर्क नं

Your text...

गाउँपालिकाभित्र रहेका विभिन्न कार्यालय र कर्मचारीको सम्पर्क विवरण

Your text...

गाउँपालिकाभित्र रहेका महत्वपूर्ण व्यक्तिहरूको सम्पर्क नम्बर

Your text...

तस्वीरहरूको सँगालो