उत्तरगया गापाको संक्षिप्त परिचय
प्रदेश : वागमती
वडा संख्या :  ५  (पाँच)
क्षेत्रफल :             ब.कि.मी
अक्षांस :   
देशान्तर :   
जम्मा जनसंख्या (जनगणना २०६८) :  
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :   
घरपरिवारको संख्या :   
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारक आकार :  
सबैभन्दा होचो स्थान :   
सबैभन्दा अग्लो स्थान :   

राष्ट्रिय संगीतकर्मी संघको दोस्रो सम्मेलन

बेत्रावती, रसुवा, मङ्सीर २० । राष्ट्रिय संगीतकर्मी संघ रसुवा र नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट नुवाकोटतर्फ दिनेश लामा र रसुवातर्फ दावाफिञ्जो तामाङ अध्यक्ष पदमा चुनिएका छन् । रसुवा र नुवाकोट संयुक्त आयोजनामा भएको उक्त सम्मेलनबाट दुबै जिल्लाका कमिटिहरू निर्विरोध चयन भएका छन् ।


दुई वर्षे कार्यकाल रहेको उक्त कमिटिमा रसुवा जिल्लाका तपसिल अनुसारका कमिटि चयन भएको छ । कमिटिको वरिष्ठ उपाध्यक्ष पाराङ्बा तामाङ, प्रथम उपाध्यक्ष - शिशिर थोकर तामाङ, उपाध्यक्ष - सुजन तामाङ, महिला उपाध्यक्ष - प्रेमकुमारी तामाङ चयन भएका छन् । त्यस्तै सचिव- प्रेमा तामाङ, सहसचिवद्वय हिसे साङ्गबो तामाङ, सीतादेवी तामाङ चयन भएका छन् ।

 

त्यसैगरी लोकेन्द्र तामाङ कोषाध्यक्ष, प्रबिना आचार्य सह कोषाध्यक्ष र श्याममाया गुरुङ प्रबक्तामा चुनिएका छन् ।

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com