गणेश कुण्ड एक परिचय

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडानं ५ मा पर्ने गणेश कुण्ड कमै मानिसलाई मात्र थाहा छ । गोसाइँकुण्डभन्दा ठीक माथितिर करीब ४ घण्टाको हिडाईमा रहेको यो कुण्डका वरपर अन्य कुण्ड पनि रहेको छ । गोसाइँकुण्ड अर्थात् भगवान शिबजीको पुत्रको रूपमा रहेको यस कुण्डमा दर्शन गर्नाले मोक्ष प्राप्त गरिने विश्वास गरिएको छ ।

यो कुण्ड समुद्री सतहबाट ४८०० मीटर उचाईमा अवस्थित छ ।