उत्तरगया गाउँपालिका

 

 

Phone : 9863195127 

 

 

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।


 

 

उत्तरगया गाउँपालिकाको मुख्य मुख्य तथ्याङ्कीय विवरण

विवरण संख्या अनुपात %
नेपाल प्रदेश ३ रसुवा जिल्ला गोसाइँकुण्ड गापा नेपाल प्रदेश जिल्ला
घरपरिवार र जनसंख्या
घरपरिवार ५४२७३०२ १२७०७९७ ९७७८        
महिला जनसंख्या १३६४५४ २७८१८१ २१८२५        
पुरूष जनसंख्या १२८४९० २७४७६३३ २१४७५        
जम्मा जनसंख्या २६४९४४ ३०२५८१४ ४३३००        
क्षेत्रफल १४११४७ २०३०० १५४४        
धानबाली उत्पादन (मे.ट.) ५२३०३२७ ५१०८९६ १३०५        
मकै बाली उत्पादन (मे.ट.) २३००१२१ ५३१७६२ ४४८७        
गहुँबाली उत्पादन (मे.ट.) १८७९१९१ १६१२१२ १८६७        
जौ/करू/उवा उत्पादन (मे.ट.) ३०५१० २४९० ४२५        
कोदो उत्पादन (मे.ट.) ३०६७०४ ६७३७८ १०१०        
फापर उत्पादन (मे.ट.) १२०३९ २७८३ १९        
आलु उत्पादन (मे.ट.) २६९१०३७ ६५६७८९ ३५९४२        

 


उत्तरगया गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

कालिका गाउँपालिकाका वडाहरूको प्रोफाइल

वडा नं : १, मैलुङ वडा नं २, डाँडागाउँ  वडा नं ३, ठूलोगाउँ
वडा नं ४, कर्मीडाँडा वडा नं ५, माझगाउँ  

 

उत्तरगया गाउँपालिकाको घरपरिवार र जनसंख्या सम्बन्धि संक्षिप्त जानकारी

Coming

सन्दर्भ सामग्रीहरू