कालिका गाउँपालिका-वडा नं ५

 

 

Phone : 010- 

 

 

राज्य पुनर्संरचना हुँदा साबिकको धैबुङ गाविसको वडा नं ८, ९ र भोर्ले गाविसको वडा नं १ लाई गाभेर कालिका गाउँपालिकाको वडा नं ५ बनाइएको छ । तामाङ, ब्राम्हण/क्षेत्री र दलितहरूको मिस्रित वस्तीको रूपमा यो वडा रहेको छ । दक्षिण रूप्सेपानीदेखि उत्तर गैरीनागी वा लाङटाङ राष्ट्रिय निकुञ्जसम्म फैलिएको यो वडामा कृषियोग्य र पाखा जमिनहरू रहेको छ । यो वडाको पूर्वमा घट्टेखोला र पश्चिममा धोबीखोला वडा सिमानाको रूपमा शिरदेखि पुच्छारसम्म फैलिएर रहेको छ । यस वडामा रहेका वस्ती वा गाउँहरूमा रूप्सेपानी, जिबजिबे, ज्याङलाङ रहेका छन् भने धुसघारी, मानेडाँडा, कोलडाँडा,  थुम्की, गैरीगाउँ, चौतारा, मानेस्वारा, आहालडाँडा र पात्ले वा गैरीनागी जस्ता टोलहरू रहेका छन् ।


 

 

कालिका गाउँपालिका, वडा नं ५ को मुख्य मुख्य तथ्याङ्कीय विवरण

 

 


कालिका गाउँपालिका वडा नं ५ को विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

कालिका गाउँपालिकाका-५ मा सञ्चालित/गठित संघसंस्थाहरू

     
     

 

कालिका गाउँपालिका-५ को घरपरिवार र जनसंख्या सम्बन्धि संक्षिप्त जानकारी

 

सन्दर्भ सामग्री