कालिका गाउँपालिका-वडा नं ३

 

 

Phone : 010- 

 

 

राज्य पुनर्संरचना हुँदा साबिकको धैबुङ गाविसको वडा नं १, २, ३ र ४ लाई गाभेर कालिका गाउँपालिकाको वडा नं ३ बनाइएको छ । तामाङ, ब्राम्हण/क्षेत्री र दलितहरूको मिस्रित वस्तीको रूपमा यो वडा रहेको छ । दक्षिण फलाँखुखोलादेखि उत्तर कालिका गाउँपालिकाको वडा नं २ सम्म फैलिएको यो वडामा कृषियोग्य र पाखा जमिनहरू रहेको छ । यो वडाको पूर्वमा धोबीखोला र पश्चिममा उत्तरगया गाउँपालिकाको वडा नं ५ वडा सिमानाको रूपमा शिरदेखि पुच्छारसम्म फैलिएर रहेको छ ।

यस वडामा रहेका वस्ती वा गाउँहरूमा डिखेत, कुँडुल्ले, बेलचौर, तारुके, धारापानी, बेतिनी, इटपारे, थाक्ले, कटुञ्जे, ढकालडाँडा जस्ता गाउँहरू रहेका छन् ।


 

 

कालिका गाउँपालिका, वडा नं ३ को मुख्य मुख्य तथ्याङ्कीय विवरण

 

 


कालिका गाउँपालिका वडा नं ३ को विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

कालिका गाउँपालिकाका-३ मा सञ्चालित/गठित संघसंस्थाहरू

     
     

 

कालिका गाउँपालिका-३ को घरपरिवार र जनसंख्या सम्बन्धि संक्षिप्त जानकारी

 

सन्दर्भ सामग्री