कालिका गाउँपालिका-वडा नं २

 

 

Phone : 010- 

 

 

राज्य पुनर्संरचना हुँदा साबिकको धैबुङ गाविसको वडा नं ५, ६, ७ र लहरेपौवाको वडा नं ८ लाई गाभेर कालिका गाउँपालिकाको वडा नं २ बनाइएको छ । तामाङ, ब्राम्हण/क्षेत्री र दलितहरूको मिस्रित वस्तीको रूपमा यो वडा रहेको छ । दक्षिण कालिका गाउँपालिकाको वडा नं ३, उत्तर कालिका गाउँपालिकाको वडा नं १ सम्म फैलिएको यो वडामा कृषियोग्य र पाखा जमिनहरू रहेको छ । यो वडाको पूर्वमा धोबीखोला र पश्चिममा उत्तरगया गाउँपालिकाको वडा नं ५ वडा सिमानाको रूपमा शिरदेखि पुच्छारसम्म फैलिएर रहेको छ । पूर्वाधार र संरचनाको हिशावले कालिका गाउँपालिकाको मात्र है रसुवा जिल्लाकै महत्वपूर् वडाको रूपमा यस वडालाई चिनिन्छ ।

यस वडामा रहेका वस्ती वा गाउँहरूमा कालिकास्थान, धैबुङकोट, घुम्ती, लामाटोल, चित्रेपानी, गुम्बुडाँडा र पराङ्से जस्ता गाउँहरू रहेका छन् ।  


 

 

कालिका गाउँपालिका, वडा नं २ को मुख्य मुख्य तथ्याङ्कीय विवरण

 

 


कालिका गाउँपालिका वडा नं २ को विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

कालिका गाउँपालिकाका-२ मा सञ्चालित/गठित संघसंस्थाहरू

     
     

 

कालिका गाउँपालिका-२ को घरपरिवार र जनसंख्या सम्बन्धि संक्षिप्त जानकारी

 

सन्दर्भ सामग्री