धुसनीका भूमे

रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा नं ४, धुसेनीमा अवस्थित भूमेको धार्मिक महत्व रहेको छ । धुसेनीका भूमे महाराज भनेर पुकारिने यिनै भूमेको श्रद्दा तथा भक्तिले पूजा, अर्चना गरेमा मनोभाव पुरा हुने विश्वास गरिन्छ ।

यहाँका स्थानीयका अनुसार यहाँ भुमेको रूपमा मानिएको शिला सुरुमा निकै होचो रहेको थियो, र क्रमश: शक्तिले गर्दा बढ्दै गएको भन्ने विश्वास गरिन्छ ।

27°58'55.29"N

85°13'21.85"E