कालिका गाउँपालिका

 

 

Phone : 010-542096/010-542098

 

 
रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलिएको साबिक  धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८, राम्चे गाविस १-९ वडा र भोर्ले गाविसका १, ६, ८ र ९ वडा मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो ।  नेपालमा अन्य पहाडी भेगले ओगटेको गुण झै यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका ।  Read More 
 

 

कालिका गाउँपालिकाको मुख्य मुख्य तथ्याङ्कीय विवरण

विवरण संख्या अनुपात %
नेपाल प्रदेश ३ रसुवा जिल्ला कालिका गापा नेपाल प्रदेश जिल्ला
घरपरिवार र जनसंख्या
घरपरिवार ५४२७३०२ १२७०७९७ ९७७८ २५२९ ०.०५ ०.२० २५.८६
महिला जनसंख्या १३६४५४ २७८१८१ २१८२५ ५४९४ ४.०३ १.९७ २५.१७
पुरूष जनसंख्या १२८४९० २७४७६३३ २१४७५ ५८९९ ४.५९ ०.२१ २७.४७
जम्मा जनसंख्या २६४९४४ ३०२५८१४ ४३३०० ११३९३ ४.३० ०.३८ २६.३१
क्षेत्रफल १४११४७ २०३०० १५४४ १९२.५३ ०.१४ ०.९५ १२.४७
धानबाली उत्पादन (मे.ट.) ५२३०३२७ ५१०८९६ १३०५ ७१०.११ ०.०१ ०.१४ ५४.४१
मकै बाली उत्पादन (मे.ट.) २३००१२१ ५३१७६२ ४४८७ ८१३ ०.०४ ०.१५ १८.१२
गहुँबाली उत्पादन (मे.ट.) १८७९१९१ १६१२१२ १८६७ ५०१ ०.०३ ०.३१ २६.८३
जौ/करू/उवा उत्पादन (मे.ट.) ३०५१० २४९० ४२५ ४४ ०.१४ १.७७ १०.३५
कोदो उत्पादन (मे.ट.) ३०६७०४ ६७३७८ १०१० १९० ०.०६ ०.२८ १८.८१
फापर उत्पादन (मे.ट.) १२०३९ २७८३ १९ २.२५ ०.०२ ०.०८ ११.८४
आलु उत्पादन (मे.ट.) २६९१०३७ ६५६७८९ ३५९४२ ५४८० ०.२० ०.८३ १५.२५

 

  

 


कालिका गाउँपालिकाको विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् ।