आमाछोदिङ्मो गापाको संक्षिप्त परिचय
प्रदेश : वागमती
वडा संख्या :  ५  (पाँच)
क्षेत्रफल :             ब.कि.मी
अक्षांस :   
देशान्तर :   
जम्मा जनसंख्या (जनगणना २०६८) :  
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :   
घरपरिवारको संख्या :   
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारक आकार :  
सबैभन्दा होचो स्थान :   
सबैभन्दा अग्लो स्थान :   

धार्मिक गन्तव्य : दुधकुण्ड

रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं २ मा पर्ने दुधकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । टिमुरे-खैदीबाट २ दिनको यात्रामा पुग्न सकिने यो कुण्ड लाङटाङ हिमालको काँखमा रहेको छ ।

चार हजार ६ सय मीटर उचाईमा अवस्थित यो कुण्ड र पार्वतीकुण्ड दिदी-बहिनी हुन् भनेर भनिएको छ । ।

करीब  दुई सय वर्ष पहिले लामा, झाँक्री, गुरुहरुले तामाङ भाषामा पेदाङ छो भनेको फुलको बोट र तोर्मा अर्थात सोल्मो जस्तै देखिने हुनाले दुधकुण्ड भनिएको भन्ने भनाइ बुढापाकाहरु बताउँछन् ।

केही वर्ष पहिलेसम्म यहाँ जनैपुर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दथ्यो । पितृहरुको सम्झनामा बत्ती बालेर प्रार्थना गरिन्थ्यो । प्रचारप्रसार नहुँदा उक्त पवित्र भूमिको महत्व कम हुदै गएको छ  ।

दुधकुण्ड टुर भिडियो १

 

 

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com