लेख, रचनाहरू

गतलाङमा ३ घरमा आगलागी

धुन्चे, रसुवा, पौष १५ गते । रसुवाको आमाछोदिङ्‍मो गाउँपालिका-३ गत्लाङका ३ घरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ८ बजेतिर गत्लाङका  युङडुङ तामाङ, बम बहादुर तामाङ र  को घरमा आगलागी भएको हो। 

आगलागीबाट घर र धनमाल नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीलेजनाएको छ ।