रसुवाका समाचारहरू

देवकोटा जयन्तिमा कविता वाचन

स्याउबारी, रसुवा, कार्तिक २९ गते । महाकबि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्म जयन्तिको अवसरमा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ । पर्यटकीय स्थल स्याउबारीस्थित रेडियो लाङटाङमा आयोजित उक्त समारोहमा रसुवाका विभिन्न सर्जगहरूले महाकबि देवकोटाको रचनालगायत आ-आफ्नो रचना पनि बाचन गरेका थिए ।

महाकबि देवकोटाले नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै सर्जगहरूले महाकबिका साकुन्तल, मुनामदनलगायत विभिन्न फुटकर कबिताहरू बाचन गरेका थिए । उपस्थित सर्जकहरूमा हेमनाथ खतिवडा, प्रेमप्रसाद पौडेल, झंकनाथ न्यौपाने, राजेश पौडेल, विश्वास नेपाली, राजु आचार्य, बासुदेव न्यौपाने, दुर्गा घिमिरे, सबिना खतिवडा, राजेन्द्र श्रेष्ठ रहेका थिए ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com