रसुवाका समाचारहरू

अन्तर मावि बक्तृत्वकला सम्पन्न

कालिकास्थान, रसुवा, मङ्सीर, २५ गते । लैंगिक हिंसा विरुद्व १६ दिवसिय अभियान अन्तर्गत कालिकास्थानमा मावस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

लैंगिक हिंसा अन्त्यको प्रतिवद्वता ब्यक्ति समाज र सबैको ऐक्यवद्वता भन्ने मुल नारा सहित बिहीबार सम्पन्न उक्त बकृत्वकला प्रतियगितामा कालिका हिमालय माविका छात्रा कृतिका न्यौपाने प्रथम, सुन्धरा माविका छात्रा रोजिना न्यौपाने द्वितीय र सेतीभूमे मावका छात्रा मुस्ली तामाङ तृतीय भएका छन् ।

प्रतियोगीहरू प्रथम/द्वितीय, तृतीयलाई क्रमश: २०००/१५०० र १००० नगद पुरस्कार कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेलले हस्तान्तरण गरिन् ।


सुआहारा, सिड्स र माईती नेपाल र क्रिस्चियन एड नेपालको सहयोगमा कालिका गाउँपालिका जनजागृति महिला समूह ,महिला अधिकार मञ्च र सामुदायिक विकास केन्द्र नेपालको संयुक्त आयोजनामा १६ दिवसीय अभियान भएको हो ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com