रसुवाका समाचारहरू

हराएकी बालिका मृत अवस्थामा फेला

राम्चे, रसुवा, मङ्सीर २३ गते । कालिका गाउँपालिका, वडा नं१ ग्राङमा गत २१ गतेदेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । ६ वर्षीय सुमिना तामाङ घर नजिकैको ओडारमा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निज बालिकालाई निर्मम हत्या गरी कानमा लगाएको एक जोर मुन्द्रा लुटिएको छ । ग्राङस्थित  प्रहरी बिटका अनुसार नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका बस्ने अन्दाजी वर्ष १९ की सपना तामाङलाई शंका लागि नियन्त्रणमा लिएको छ ।


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com