रसुवाका समाचारहरू

गल्छी–रसुवागढी सडक निर्माण प्राथमिकतामा

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो दूरीको नाकामा रहेको गल्छी-रसुवागढी नाकाको सडक स्तरोन्नतिका लागि प्राथमिकतामा पेको छ । दुई लेनमा स्तरोन्नति हुने उक्त सडक चीन सरकारले पनि प्राथमिकिकरण गरेको बताइएको छ ।  बिभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार छोटो दूरीको नाका भएकोले उक्त सडक निर्माण कार्यलाई चीनले प्राथमिकता दिएको छ ।

कुल ८२ किलोमिटर लम्बाइको सडकलाई २०८० सम्म सम्पन्न गर्न प्राथमिकता दिएर काम भइरहेको छ । सोही लक्ष्यअनुसार नै काम भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

सर्वाधिक हेरिएका
Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com