रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

रमणीय स्थल : मुडुल्लेभञ्ज्याङ

रसुवा जिल्ला, कालिका गाउँपालिका वडा नं ५ र २ को सिमाना अवस्थित रमणीय डाँडो हो मडुल्लेभञ्याङ । पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट पूर्वतर्फ देखिने यो स्थल सूर्योदय र सूर्यास्तका दृश्य हेर्नका लागि महत्वपूर्ण मानिन्छ ।

नुवाकोटको त्रिशूली, बागेश्वरी, महभीर, केराघारी, कबिलास, नर्जा, शिबपूरी, ककनी, जुरेथम, अमारे, बेलकोटलगायत रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न वस्ती र चुचुराहरूक अवलोकन गर्न सकिन्छ । यो ठाउँबाट झट्ट कालिकास्थान, धैबुङकोटतर्फ हेर्दा हेलिकप्टरबाट हेरेको अनुभूति हुनेछ ।

यो स्थान विकसोन्मुख पर्यटकीय क्षेत्र नौकुण्ड प्रस्थान बिन्दु पनि हो ।

28° 0'19.03"N

85°13'25.36"E

Important Places

हाम्रो अनुरोध

रसुवा जिल्लाका विभिन्न महत्वपूर्ण स्थल, सम्पदालगायतका लेख, रचना र समाचार छन् तपाइँसँग भने हामीलाई जानकारी गराउँन सक्नुहुनेछ । तपाइँको महत्वपूर्ण सहभागिताका लागि समेत् अनुरोध गर्दछौं । रसुवा जिल्लाको पर्यटकीय विकासमा इट्टा थप्ने कार्यमा लामबद्द हुन इच्छुक सबैमा अपिल गरिन्छ । 

email@rasuwanepal.com 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com