कालिका गाउँपालिका-वडा नं १

 

 

Phone : 010- 

 

 
राज्य पुनर्संरचना हुँदा साबिकको राम्चे गाविसको सबै वडालाई गाभेर कालिका गाउँपालिकाको वडा नं १ बनाइएको छ । तामाङहरूको वस्तीको रूपमा यो वडा रहेको छ । दक्षिण त्रिशूली नदी अर्थात् उत्तरगया गाउँपालिकाको सिमाना, उत्तर गोसाईकुण्ड गाउँपालिका अर्थात् लाङटाङ राष्ट्रिय निकुञ्जको घना जंगलसम्म फैलिएको यो वडामा प्राय भिराला पाखा जमिनहरू रहेको छ । यो वडाको पूर्वमा कालिका गाउँपालिकाको वडा नं २ र नौकुण्ड गाउँपालिकाको वडा नं ६ र पश्चिममा गोसाईकुण्ड गाउँपालिकाको वडा नं ६ रहेको छ । समुद्री सतहबाट १४०० मीटरदेखि ३३०५ मीटर उचाईसम्म फैलिएको यो वडामा जडिबुटी र तरकारी उत्पादनका लागि उपयुक्त भुभागहरू रहेका छन् ।  

 

 

 


कालिका गाउँपालिका वडा नं १ को विस्तृत परिचय, भौगोलिक अवस्था, हावापानी, संस्कृति, घरपरिवार र जनसंख्या सम्बन्धि विवरण, पशुचौपायाको विवरण, खेतीबाली उत्पादन, आयात निर्यात, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण सूचना यहाँबाट प्राप्त गर्नुहोस् । 

कालिका गाउँपालिकाका-१ मा सञ्चालित/गठित संघसंस्थाहरू

     
     

 

 


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com