कालिका गापाको संक्षिप्त परिचय 
प्रदेश : वागमती
वडा संख्या :  ५ (पाँच) 
क्षेत्रफल :  १९२.५३  ब.कि.मी
अक्षांस :  २७°५८’ देखि २८°०५’ सम्म  
देशान्तर :  ८५° ११’ देखि ८५°१५’ सम्म
जम्मा जनसंख्या (सर्वेक्षण २०७४) : ११३९३
पुरुष जनसंख्या :  ५८९९
महिला जनसंख्या :  ५४९४
जनघनत्व :   
घरपरिवारको संख्या :  २५२९
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारको आकार :  
सबैभन्दा होचो स्थान :  ६१४ मी, रिष्ठाघारी
सबैभन्दा अग्लो स्थान :  ३९९४ मीटर, लारानि
   
स्रोत : कालिका गापाको प्रोफाइल २०७५  

आस्थाको धरोहर : बासुकी नाग

 

रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा  २ मा रहेको बासुकी नाग परम्परादेखि  मानिदै आएको छ । गोम्बोडाँडाबाट ५ मिनेटको दूरी प्राङ्सेमा पर्ने यो नाग शक्तिशाली रहेको स्थानीयहरूको बुझाई रहेको छ । यहाँ निषेधित कार्यहरू गरेमा नाग रिसाएर उल्कापात हुने पनि विश्वास गरिदै आएको छ । ठूलो ढुङ्गाको फेदमा अवस्थित यो मन्दिरको नामबाट याँ रहेको ढुङ्गाको नामाकरण पनि बासुकी ढुङ्गो रहेको छ । पछिल्लो चरण यस मन्दिरको संवर्दनका लागि स्थानीय तहले योजनाहरू सञ्चालन गरिरहेको छ ।

भनाई अनुसार यहाँको नाग रिसाएर २०६१ सालमा ठूलो पहिरोसहित धनमालको क्षति भएको छ ।

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com